नियम १९२
समितिको कार्यक्षेत्रको निर्णय

(१) समितिले आफूलाई तोकिएको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा मात्र छलफल, अध्ययन एवं अनुगमन गर्न पाउनेछ  अध्ययन एवं अनुगमन गर्नुपर्ने अवस्था परेमा सभामुखको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(३) समितिका कार्यक्षेत्र सम्बन्धमा विवाद उठेमा सभामुखको निर्णय अन्तिम हुनेछ ।